शब्दका मलामी !
कपन अनलाइन
काठमाडौं, मंसिर २७। तिलक पोख्रेल/ कविता
सन्नाटा छाएको छ
मस्तिष्कमा……
विचारहरू
सपनाहरू
कल्पनाहरू
र
रचनाहरूले
आत्महत्यागर्दा
निस्शब्द छ ऊ
रोएकाआँसुहरूको
शब्दखोज्न
खडेरी लागेको छ
भावनाको अभावमा
झोक्रिएकाविहानी
र
नशामाउन्मत्तभएका
साँझहरूले बेवास्तागर्दा
शब्दकाअनिअक्षरकामलामीहरुद्वारा
वाक्यको अर्थि लगिंदैछ
हे समय…..
अतितमारेर
भविष्यको निम्तिबाँच्नु भन्दा
आज केहीक्षणमुस्कुराउन देऊ
मलाई केही लेख्ने इच्छा
तपाइँको प्रतिक्रिया ।