गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित कान्ति भैरब उत्तर बाहिनी परिसरमा रहेको बागमती नदी

गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित कान्ति भैरब उत्तर बाहिनी परिसरमा रहेको बागमती नदी

कपन अनलाइन 

काठमाडौँ, मंगसिर १४। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित कान्ति भैरब उत्तर बाहिनी परिसरमा रहेको  बागमती नदी।  प्रत्येक वर्ष पौष कृष्ण औंशीमा  सो  नदी किनारमा श्राद्द गर्नेहरुको भिड लाग्ने गर्दछ । हिन्दु शास्त्र अनुसार चार गया मध्ये भारतमा तीन र नेपालमा रहेको एक उत्तरगया हो ।

फोटो : लाक्स श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।