बुढानिलकण्ठ नगरपालिका – ११ को बाटो निर्माण सम्बन्धि सूचना

बुढानिलकण्ठ नगरपालिका – ११ को बाटो निर्माण सम्बन्धि सूचना

कपनअनलाइन

बुढानिलकण्ठ,कार्त्तिक २५। बुढानिलकण्ठ नगरपालिका वडा नं – ११ ले सार्वजनिक सूचना जारी गररेको छ।  कार्यबाहक वडा अध्यक्ष  बिनोदकुमार तामाङद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत नगरपालिकाको वडा नं ११ मा पर्ने कृष्णमन्दिर दारेगौडा(जगडोल) सडक खण्ड यही मिति २०७६/०६/२५ गते देखि बाटो विस्तार तथा वाल लगाउने कार्य सुचारु हुने भएकोले सो बाटोमा आवतजावत बन्द हुने भएको हुनाले सम्बन्धित सबैमा जानकारीको लागि यसै सूचना प्रकाशित गरी जानकारी गराएको छ।

साथै उक्त बाटो निर्माणमा आबश्यक सहयोग गरिदिनु हुन् अनुरोध गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।