काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.ले बृहत रक्तदान कार्यक्रम गर्ने

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.ले बृहत रक्तदान कार्यक्रम गर्ने

कपनअनलाइन

बुढानिलकण्ठ,कार्तिक २५।काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कुन) र ब्लड डोनर्स एसोसिएसन नेपालको संयोजनमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।

गोल्डेन लाइफ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा फ्रेन्डशिप युवा क्लब शिबमन्दिर कपनको स- आयोजकमा उक्त रक्दान कार्यक्रम हुने भएको हो।

उक्त रक्दान कार्यक्रम मिति २०७६/ ०७/ २७ गते बुधबार बिहान ८:०० बजे देखि १:०० बजे सम्म फ्रेन्डशिप युवा क्लब शिबमन्दिर कपनमा हुने भएको हो।

उक्त रक्तदान कार्यक्रममा इच्छुक महानुभावहरुलाई उपस्थिति भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।