‘युद्धप्रसाद मिश्र स्मृति मिश्र पुरस्कार’ उपाध्यायलाई

‘युद्धप्रसाद मिश्र स्मृति मिश्र पुरस्कार’ उपाध्यायलाई

कपन अनलाइन 

काठमाडौं, २ फागुन । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले यस वर्षको ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ प्रगतिवादी साहित्यकार गोपीरमण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका सचिव डा लेखप्रसाद निरौलाका अनुसार साहित्यकार मिश्रको २८ औँ स्मृति दिवसका अवसरमा यही फागुन ६ गते उक्त पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि रु २० हजार एक छ ।

तपाइँको प्रतिक्रिया ।