अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

कपन अनलाइन

काठमाडौं,२ फागुन ।स्थायी कमिटीको बुधबार बसेको बैठकले नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले जानकारी दिएको हो।

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको हो  ।

तपाइँको प्रतिक्रिया ।