कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

कपन अनलाइन

काठमाडौं, १९ माघ । राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बैशाख १२ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा १२ को परीक्षा वैशाख १४ देखि २७ गतेसम्म हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

तपाइँको प्रतिक्रिया ।