चपलि भद्रकाली स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति पुनर्गठन

चपलि भद्रकाली स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति पुनर्गठन

कपन अनलाइन

काठमाडौ,माघ १६ 

चपलि भद्रकाली स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। स्थानिय तहमा निर्वाचन भए पश्चात स्थानीय वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काकाे अध्यक्षतामा संरक्षक सहित ९ सदसिय रहने व्यवस्था अनुसार तत्कालीन समितिकाे बैठक बसि निर्माण गरिएको स्वास्थ्य चौकीका इन्चार्ज बेल सिंजालीले बताए। चपलि भद्रकाली स्वास्थ्य चौकीमा भएको यस बैठकमा नगरपालिका  उप प्रमुख रमा राईकाे प्रमुख अातिथ्यता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।