भक्तपुर दरबारको अवलोकन गर्दै विदेशी पर्यटक
कपन अनलाइन
काठमाडौ,माघ ९ ।
भक्तपुर दरबारको अवलोकन गर्दै विदेशी पर्यटक । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त दरबार अझै टेकोको भरमा रहेको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस
तपाइँको प्रतिक्रिया ।