रामकृष्ण के.सी.ले खुट्टा भाँच्नेलाई माफि दिए
कपन अनलाइन१ महिना अघि कपनमा नै सांघातिक आक्रमण परेर घाइते भएका रामकृष्ण के.सी.को खुट्टामा अझै प्लाष्टर छ । उनलाई बाहिर भित्र गर्न अझै गारो नै छ । घरबाट मिलनचोक नआएको १ महिना बितसक्यो । उनलाई आक्रमण गर्नेहरु अझै पक्राउ परेका छैनन् । तर उनले ती आक्रमण गर्ने केटाहरुलाई भने आम माफि दिएका छन् ।
कपनको राजनीतिमा समेत सक्रिय के.सी.लाई १ महिना अघि केही व्यक्तिहरुले रातको समयमा घर जाँदै गर्दै सांघातिक आक्रमण गरेका थिए । उनको गर्धन चोट लाग्नुको साथै खुट्टा भाँच्चिएको थियो । उनले कपन अनलाइनसँग कुरा गर्दै हमला गर्नेहरुले घरमा नै आएर माफि मागेकोले माफि दिएको बताए ।
तपाइँको प्रतिक्रिया ।