बेत्रावती स्थित उत्तरगयाधाममा पुषे औँशीमा श्राद्ध गर्नेको घुइँचो

बेत्रावती स्थित उत्तरगयाधाममा पुषे औँशीमा श्राद्ध गर्नेको घुइँचो

कपन अनलाइन

नुवाकोट,पौष ३।

त्रिशूली, सलाखु र फलाखु खोलाको त्रिवेणी स्थल बेत्रावतीमा पुषे औँशीमा श्राद्ध गर्नेको घुइँचो लाग्छ गर्दछ । नुवाकोट र रसुवाकोे सीमा क्षेत्रमा पर्ने बेत्रावती स्थित उत्तरगयाधाममा हरेक वर्ष पुषे औँशीमा दिवंगत व्यक्तिको नाममा पितृ तर्पण गर्ने परम्परा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।