रामेछाप जिल्लाको ठाेसेमा रहेको बन्दुक कारखानाको भग्नावशेष
कपन अनलाइन
रामेछाप ,मंगसिर १८।
रामेछाप जिल्लाको ठाेसेमा वि.सं. १९२१ स्थापित स्विडेनमा निर्मित म्याग्जिन (बन्दुक) कारखानाका भग्नावशेष । बि सं १९२१ देखि १९६३ सालसम्म प्रत्येक दिन नाै/नाै नालका दरले बन्दुक तयारी हुन्थ्याे ।यहाँ दैनिक बन्दुककाे परीक्षण हुन्थ्याे । फोटो सौजन्य : देव शंकर पौडेल
तपाइँको प्रतिक्रिया ।