यी हुन एमालेबाट प्रतिनीधि सभा सदस्यमा विजयी हुने ८० जना सांसद (मत विवरण सहित )

यी हुन एमालेबाट प्रतिनीधि सभा सदस्यमा  विजयी हुने ८० जना सांसद  (मत विवरण सहित )

कपन अनलाइन 

काठमाडौ,मंगसिर २७ ।

यहि मंगसिर १० र २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट उम्मेदवार बनेर विजयी प्राप्त गर्ने ८० सांसद को नाम र उनीहरुले प्राप्त गरेको मत विवरण निम्नानुसार रहेको छ ।

१. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ७ रामबीर मानन्धर- १८१०२ मत
२. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ८ जीवनराम श्रेष्‍ठ- १३३९७ मत
३. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ९- कृष्णगोपाल श्रेष्ठ- २२८५२ मत
४. काठमाण्डाै जिल्ला , क्षेत्र नं. २ माधवकुमार नेपाल – २७३६६ मत
५. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ३ कृष्‍णबहादुर राई- १९१६९ मत
६. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ५ ईश्वर पोखरेल- २३०२९ मत
७. भक्तपुर जिल्ला , क्षेत्र नं. २-महेश बस्नेत- ३६४१२ मत
८. ललितपुर जिल्ला , क्षेत्र नं. २ कृष्णलाल महर्जन – २७७१३ मत
९. ललितपुर जिल्ला , क्षेत्र नं. १ नवराज सिलवाल -२६९५१ मत
१०. दोलखा जिल्ला , क्षेत्र नं. १-पार्वत गुरुङ- ५५९५४ मत
११. काभ्रे जिल्ला , क्षेत्र नं. २ गोकुलप्रसाद वाँस्कोटा- ५४४२७ मत
१२. सिन्धुली जिल्ला , क्षेत्र नं. १- गणेशकुमार पहाडी- ३२५२९ मत
१३. सिन्धुपाल्चोक जिल्ला , क्षेत्र नं. २- शेरबहादुर तामाङ – ३८४०१ मत
१४. नुवाकोट जिल्ला , क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा- ३६८९२ मत
१५. धादिङ जिल्ला , क्षेत्र नं. १- भुमिप्रसाद त्रिपाठी – ४९१२१ मत
१६. धादिङ जिल्ला , क्षेत्र नं. २- खेमप्रसाद लोहनी – ३६२५३ मत
१७. चितवन जिल्ला , क्षेत्र नं. १- सुरेन्द्रप्रसाद पाण्डे- ५१०८० मत
१८. चितवन जिल्ला , क्षेत्र नं. २ कृष्णभक्त पोख्रेल- ४४६७० मत
१९. मकवानपुर जिल्ला , क्षेत्र नं. १-कृष्‍णप्रसाद दहाल- ४०६३१ मत
२०. मकवानपुर जिल्ला , क्षेत्र नं. २ विरोध खतिवडा- ४६४८१ मत
२१. तनहुँ जिल्ला , क्षेत्र नं. १-कृष्णकुमार श्रेष्ठ- ३४४९२ मत
२२. तनहुँ जिल्ला , क्षेत्र नं. २-केदार सिग्देल- ३२९२४ मत
२३. कास्की जिल्ला , क्षेत्र नं. ३ जगतबहादुर सुनार (विश्वकर्मा)- ३२६९० मत
२४. कास्की जिल्ला , क्षेत्र नं. १- खगराज अधिकारी- ३९२४२ मत
२५. कास्की जिल्ला , क्षेत्र नं. २ रविन्द्रप्रसाद अधिकारी- २७२०७ मत
२६. मनाङ जिल्ला , क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग- २३०० मत
२७. मुस्ताङ जिल्ला , क्षेत्र नं. १- प्रेमप्रसाद तुलाचन- ३५४४ मत
२८. पर्वत जिल्ला , क्षेत्र नं. १- पदम गिरी- ३९२७५ मत
२९. स्याङजा जिल्ला , क्षेत्र नं. १ नारायणप्रसाद मरासिनी- ३९२२६ मत
३०. स्याङजा जिल्ला , क्षेत्र नं. २-पद्‍माकुमारी अर्याल- ३५१४१ मत
३१. म्याग्दी जिल्ला , क्षेत्र नं. १- भुपेन्द्रबहादुर थापा- २३३०८ मत
३२. वाग्लुङ जिल्ला , क्षेत्र नं. १-सुर्यप्रसाद पाठक- ३३६५७ मत
३३. डोल्पा जिल्ला , क्षेत्र नं. १ धनबहादुर बुढा- ११७६१ मत
३४. मुगु जिल्ला , क्षेत्र नं. १ गोपालबहादुर बम- १३०३४ मत
३५. दैलेख जिल्ला , क्षेत्र नं. २- राजबहादुर बुढाक्षेत्री- २३३२३ मत
३६. दैलेख जिल्ला , क्षेत्र नं. १-रविन्द्र राज शर्मा- २३७७३ मत
३७. सुर्खेत जिल्ला , क्षेत्र नं. २-नवराज रावत- ३७४४७ मत
३८. सुर्खेत जिल्ला , क्षेत्र नं. १ ध्रुवकुमार शाही- ३६७५९ मत
३९. नवलपरासी (पूर्व ) जिल्ला , क्षेत्र नं. २- तिलबहादुर महत क्षेत्री -३९०५३ मत
४०. इलाम जिल्ला , क्षेत्र नं. २- सुवासचन्द्र नेम्वाङ्ग- ३६५१४ मत
४१. इलाम जिल्ला , क्षेत्र नं. १ – झलनाथ खनाल- ३६८०७ मत
४२. ओखलढुङ्गा जिल्ला , क्षेत्र नं. १- यज्ञराज सुनुवार- ३२५८० मत
४३. खोटाङ जिल्ला , क्षेत्र नं. १-विशाल भट्टराई- ३५३७७ मत
४४. झापा जिल्ला , क्षेत्र नं. २-पवित्रा निरौला (खरेल)- ४५१८७ मत
४५. झापा जिल्ला , क्षेत्र नं. ५-के.पी शर्मा ओली- ५७१३९ मत
४६. झापा जिल्ला , क्षेत्र नं. ४-लालप्रसाद साँवा लिम्बू- ४३५१५ मत
४७. ताप्लेजुङ जिल्ला , क्षेत्र नं. १-योगेशकुमार भट्टराई- २९४७९ मत
४८. तेह्रथुम जिल्ला , क्षेत्र नं. १-भवानीप्रसाद खापुङ- २१३३५ मत
४९. धनकुटा जिल्ला , क्षेत्र नं. १- राजेन्द्रकुमार राई- ३७३३३ मत
५०. पाँचथर जिल्ला , क्षेत्र नं. १-वसन्तकुमार नेम्वाङ्ग- ३८६४१ मत
५१. मोरङ जिल्ला , क्षेत्र नं. ६-लालबाबु पंण्डित- ३३९४१ मत
५२. मोरङ जिल्ला , क्षेत्र नं. १-घनश्याम खतीवडा- ३७५२४ मत
५३. मोरङ जिल्ला , क्षेत्र नं. ३- भानुभक्त ढकाल- ४२४१३ मत
५४. संखुवासभा जिल्ला , क्षेत्र नं. १ राजेन्द्रप्रसाद गौतम- ३२७६९ मत
५५. सुनसरी जिल्ला , क्षेत्र नं. १-जय कुमार राई- ४४५२८ मत
५६. कपिलवस्तु जिल्ला , क्षेत्र नं. २-बृजेशकुमार गुप्‍ता- ३५१४७ मत
५७. गुल्मी जिल्ला , क्षेत्र नं. २-गोकर्णराज विष्‍ट- ३४६१८ मत
५८. गुल्मी जिल्ला , क्षेत्र नं. १-प्रदिपकुमार ज्ञवाली- ३७५५५ मत
५९. दाङ जिल्ला , क्षेत्र नं. १-मेटमणि चौधरी- ३७९०८ मत
६०. दाङ जिल्ला , क्षेत्र नं. ३ हिराचन्द्र के.सी.- ४०२८७ मत
६१. पाल्पा जिल्ला , क्षेत्र नं. २- सोमप्रसाद पाण्डेय- ३४८९९ मत
६२. पाल्पा जिल्ला , क्षेत्र नं. १- दलबहादुर राना- ३२५४९ मत
६३. बाँके जिल्ला , क्षेत्र नं. ३नन्दलाल रोका क्षेत्री- – ३१५१७ मत
६४. रुपन्देही जिल्ला , क्षेत्र नं. २ विष्‍णुप्रसाद पौडेल- ४४००३ मत
६५. रुपन्देही जिल्ला , क्षेत्र नं. १ छविलाल विश्वकर्मा- ३४१५१ मत
६६. रुपन्देही जिल्ला , क्षेत्र नं. ३ घनश्याम भुसाल- ३२८६६ मत
६७. अछाम जिल्ला , क्षेत्र नं. १ भीमबहादुर रावल- २४८८३ मत
६८. अछाम जिल्ला , क्षेत्र नं. २ यज्ञबहादुर बोगटी- १९६०८ मत
६९. कञ्चनपुर जिल्ला , क्षेत्र नं. २ नरबहादुर धामी- ३३२२० मत
७०. कञ्चनपुर जिल्ला , क्षेत्र नं. ३ दीपकप्रकाश भट्ट- २६३६४ मत
७१. कैलाली जिल्ला , क्षेत्र नं. ५- नारदमुनि राना- २७२०२ मत
७२. कैलाली जिल्ला , क्षेत्र नं. २-झपटबहादुर रावल- २५१५७ मत
७३. डोटी जिल्ला , क्षेत्र नं. १- प्रेमबहादुर आले- ३२८०० मत
७४. दार्चुला जिल्ला , क्षेत्र नं. १-गणेशसिंह ठगुन्ना- २८९९८ मत
७५. बझाङ जिल्ला , क्षेत्र नं. १-भैरवबहादुर सिंह- ३४६१२ मत
७६. बाजुरा जिल्ला , क्षेत्र नं. १ लालबहादुर थापा -२८०६५ मत
७७. बैतडी जिल्ला , क्षेत्र नं. १- दामोदर भण्डारी- ३९५२४ मत
७८. सिरहा जिल्ला , क्षेत्र नं. ३ लिलानाथ श्रेष्ठ- २३२७२ मत
७९. धनुषा जिल्ला , क्षेत्र नं. ४ रघुवीर महासेठ- २२५३२ मत
८०. नवलपरासी(पश्चिम ) जिल्ला , क्षेत्र नं. १ हृदयेश त्रिपाठी- ३८५९२ मत

तपाइँको प्रतिक्रिया ।