काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा कुसुम कुमार कार्कीको सुरुवाती अग्रता

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा कुसुम कुमार कार्कीको सुरुवाती अग्रता

कपन अनलाइन

काठमाडौ,मंगसिर २३

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा बाम गठबन्धनका उम्मेदवार कुसुम कुमार कार्की ६७९ मतले अगाडी छन ।हाल सम्म बुनपा ११ र १२ को मत गन्दा कार्कीले ३३४८ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी साधुराम खड्का ले २६६९ मत प्राप्त गरेका छन।त्यस्तै विवेक शिल साझा पार्टीका मधु सुदन कार्कीले ३७१ मत प्राप्त गरेका छन ।अहिले बुनपा ९ र १० कोमत गणना हुदै छ ।
अन्तर ६७९

तपाइँको प्रतिक्रिया ।