बाम गठबन्धन काठमाडौं क्षेत्र नं ५ को चुनावी सभा आज मंगसिर १८गते बसुन्धरामा हुने

कपन अनलाइन

काठमाडौ,मंगसिर १८  ।

बाम गठबन्धन काठमाडौं क्षेत्र नं ५ को चुनावी सभा आज मंगसिर १८ गते दिउसो १२.३० बजे बसुन्धरा चोकमा हुदैछ ।नेकपा एमालेका अध्यक्ष केपी ओली ले सम्बोधन गर्ने सो कार्यक्रममा काठमाडौं ५ प्रतिनिधि सभा क्षेत्रका उम्मेदावर ईश्वर पोखरेल विशेष अतिथि रहने छन भने कार्यक्रमममा विविध सांस्कृतिक कार्यक्रम पनि रहेका छन ।

तपाइँको प्रतिक्रिया ।