अव विकास निर्माण स्थानीय तहले हेर्छ केन्द्रिय सांसदले हैन : उद्दव खरेल

अव विकास निर्माण स्थानीय तहले हेर्छ केन्द्रिय सांसदले हैन : उद्दव खरेल

कपन अनलाइन 

काठमाडौ,मंगसिर १८ ।

बुढानिलकण्ठ नगरपालिका का प्रमुख उद्दव खरेलले अव स्थानीय स्तरमा हुने हरेक विकास निर्माणको स्वामित्व स्थानीय तहको भएको बताएका छन ।बाम गठ बन्धन काठमाडौं क्षेत्र नं ४ को कपनमा भएको चुनावी सभामा सम्बोधन गर्दै उनले अव सांसदले नीति निर्माणको काम गर्नुपर्ने भन्दै स्थानीय तहमा हुने साना तिना विकासका कामको स्वामित्व लिने होड बाजी गर्नु राम्रो नहुने बताए ।

आफ्नो सम्बोधनका क्रममा खरेलले बाम गठ बन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्दै मतदानमा सक्रिय सहभागी हुन् क्षेत्र वासीलाई अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।