कमलबजारमा जडान गरिएको ऊर्जा २०७४ मंसिर २, शनिवार अछामको कमलबजारमा जडान गरिएको ३१ किलोवाट क्षमताको वायु र सौर्य ऊर्जा । यहाँका १४५ घरधुरीका उपभोक्तालाई २०७४ असार १० देखी विद्युत सेवा उपलब्ध भएको छ । तस्बिर : होम साउद, अछाम तपाइँको प्रतिक्रिया ।