बुढानिलकण्ठ नगरपालिका वडा नं ८ र १२ मा गगन थापाको घर दैलो

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ र १२ मा गगन थापाको घर दैलो

कपन अनलाइन 

काठमाडौ,कार्तिक ३०

नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का लागि प्रतिनिधि सभाका उम्मेदवार गगन थापा अहिले बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा घर दैलोमा व्यस्त रहेका छन ।कार्तिक २९ गते उनले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा घर दैलो गरेका थिए भने कार्तिक ३० गते उनि वडा नं ८ मा घर दैलोमा रहेका छन ।

थापा संगै घर दैलोमा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार साधुराम खड्का ,समानुपातिक तर्फ का उम्मेदवार न्युछे नारायण श्रेष्ठ , राजाराम बुढाथोकी ,बिनोद चालिसे ,राजु विक्रम थापा ,नवराज खनाल ,बद्री भट्टराई लगायत स्थानीय र बुद्दिजीवीहरु सहभागी रहेका थिए ।

थापा र खड्काले घर दैलोको क्रममा स्थानीय संग आफ्ना प्रतिवादत्ताहरु राखेका थिए ।घर दैलोको क्रममा सहभागीहरुले विभिन्न स्थानमा छोटो कोण सभा पनि गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।