युवा एकिकरण क्लब कपनकाे रक्तदान तथा निशुल्क स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,कार्तिक २६।
बुढानीलकष्ठ नगरपालीका कपनमा रहेकाे युवा एकिकरण क्लबकाे अायाेजना तथा नियाेन हेल्थ क्लिनिक एवं प्रयोगशाला को सहयाेगमा रक्तदान तथा निशुल्क स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बाल उद्दार मावी बुनपा १० मा १०० जनाले निशुल्क स्वास्थ परिक्षण गगराएका थीए भने ४५ जनाले रक्तदान गरेका थिए ।कार्यक्रममा बुढानीलकष्ठ नगरपालीका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टरार्इले रक्तदानमा सहभागी हुनुभएका रक्तदाताहरूलार्इ प्रमाण पत्र पदान गरेका थिए ।
सो कार्यक्रममा कपन र आसपासका स्थानियहरुले त्यहा उपलव्ध सेवाको उपयोग गरेका थिए । युवा एकीकरण क्लव ए विभिन्न समयमा यस्ता सामाजिक कार्यक्रम गर्दै आएको छ ।
फोटो सौजन्य :जनार्दन ढुंगाना
तपाइँको प्रतिक्रिया ।