लहलह झुलेको धान २८ आश्विन २०७४, शनिबार बागलुङको गलकोट नगरपालिकास्थित मजुवा फाँटमा लहलह झुलेको धान । किसान तिहारपछि धान भित्र्याउने तयारीमा छन् । तस्बिर : रामबहादुर थापा, बागलुङ तपाइँको प्रतिक्रिया ।