अखिल नेपाल महिला संघ बुढानिलकण्ठ नगरपालिका-१ कमिटि पुन: गठन
कपन अनलाइन
काठमाडौ,असोज २६।
अखिल नेपाल महिला संघ बुढानिलकण्ठ नगरपालिका १ कमिटि पुन गठन भएको छ । आज भएको गठन कार्यक्रममा १७ सदस्यीय कमिटि गठन गरिएको हो ।
सुशिला कठायतको अध्यक्षतामा गठन भएको कमिटीमा तारा खड्का र नानु तामांग उपाध्यक्ष रहेका छन भने सुभद्रा भण्डारी सचिव र सरिता लामा सह सचिव रहेका छन ।बिष्णुकला अधिकारी रहेको सो कमिटीमा बाकि सदस्य रहेका छन ।
अनेम संघ जिल्ला कमिटि सदस्य सरिता निरौलाको प्रमुख आतिथ्यता मा भएको सो कार्यक्रममा अनेम संघ बुढानिलकण्ठ नगर कमिटि संयोजक निर्मला खड्का ,बुनपा वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।