पुनहिलमा पर्यटक २० आश्विन २०७४, शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पुगेका पर्यटक । पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस तपाइँको प्रतिक्रिया ।