नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले उम्मेदवार सिफारिस गर्यो

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले  उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन 

काठमाडौ,असोज १८।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले प्रतिनिधि सभा र प्रदेस क्षेत्रको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति रमेश खड्काको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा क्षेत्रमा रमेश खड्का,प्रेम ब. खड्का, श्री विनोद भट्टराई  र  दामोदर खड्काको नाम सिफारिस गरेको छ।

त्यस्तै उक्त बैठकले  प्रदेस क्षेत्र नं १ मा रमा गुरागाई ,भैरव सापकोटा र प्रकाश महर्जन  नाम सिफारिस  गरेकोछ भने प्रदेस क्षेत्र नं २ मा

रश्याम खड्का ,मनिष जोशी र सागर खनाल नाम सिफारिस गरिएको श्रोतले बतायो ।

  • अध्यावधिक गरिएको

 

 

तपाइँको प्रतिक्रिया ।