बुढानीलकण्ठ नगरपालीका वडा नं २ को सामाजिक सुरक्षा भत्ता सम्बन्धि जरुरी सुचना
कपन अनलाइन
काठमाडौ,असोज १८।
बुढानीलकण्ठ नगरपालीका वडा नं २ मा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरूको अा व ०७४/०७५ को पहिलो किस्ता भत्ता ०७४/६/२३ गते सोमबार देखि ०७४/६/२६ गते बिहिबार सम्म भत्ता बितरण हुने भएकोले भत्ता रकम लिनको लागि वडा नं २ ले अनुरोध गरिन्छ ।
तपाइँको प्रतिक्रिया ।