नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस -२ ले उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन 

काठमाडौं ,असोज १८

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २  सर्वसम्मतिमा नाम सिफारिस गर्न नसके पछी आकांक्षीहरु सबिको नाम माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।

प्रदेस क्षेत्र नं २  का संयोजक विदुर विक्रम खडकाको अध्यक्षतामा बसेको बैठकले कुसुम कुमार कार्की ,जयराम थापा , ध्रुबराज न्यौपाने,बिदुर खड्का,मिठाराम अधिकारी,सुन्दर पुर्कुटी र सरिता निरौलाको नाम सिफारिस गरेको हो । सिफारिस गरिएको नाम नेपाली बर्णनुक्रम अनुसार राखिएको बैठकमा सहभागी एक सदस्यले बताए ।

 

तपाइँको प्रतिक्रिया ।