सेनाले निर्माण गरेको बेलिब्रिजपार गर्दै यात्रु बस
कपन अनलाइन
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–१ स्थित ठेउले खोलामा नेपाली सेनाले निर्माण गरेको ‘बेलिबृज’ पार गर्दै यात्रुबाहक बस । बागलुङको टाकुरी–पालुङखोला २३ किमि सडकमा सार्वजनिक यातायात चल्न सुरु गरेका छ । तस्बिर : रामबहादुर थापा, बागलुङ
तपाइँको प्रतिक्रिया ।