शेष घले र उनकी श्रीमती यसपटक पनि अष्ट्रेलियाको धनीको सूचीमा

काठमाडौ, १६ जेठ । नेपाली मुलका अष्ट्रेलियन नागरिक ब्यवसायी शेष घले र उनकी श्रीमति जमुना घले अष्ट्रेलियको धनि नागरिकको २ सयको सूचिमा परेका छन् । शेष SheshGhale1अघिल्लो वर्ष पनि सो सूचिमा थिए भने यस पटक श्रीमती पनि परेकी छिन् ।
अष्ट्रेलियाबाट प्रकाशन हुने गरेको बिजनेश रिभ्यु विक्लीले प्रकाशित गरेको सूचिमा उनीहरु परेका हुन ।
शेष घले १ सय ८० नम्बरका धनी बनेका छन् भने उनकी श्रीमती जमुना घले १ सय ८१ औं नम्बरमा छन् ।
मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी र रियल स्टेटान लगानी गरेका घलेको  २६ करोड ५० लाख डलर सम्पत्ति रहेको छ ।

तपाइँको प्रतिक्रिया ।