नेसनल प्याव्सनका अध्यक्ष कर्ण बहादुर शाही रास्ट्रिय शिक्षा आयोग सदस्यमा मनोनित
कपन अनलाइन
काठमाडौ,भाद्र २७।
रास्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याव्सन ) का अध्यक्ष कर्ण बहादुर शाही रास्ट्रिय शिक्षा आयोग २०७४ सदस्य पदमा मनोनित भएका छन ।
निजि विद्यालयहरुको पेशागत र प्रागिक विकासमा लामो समय देखि सक्रिय शाही आज बसेको मन्त्री परिषद को बैठक बाट सदस्यमा मनोनित भएका हुन् । निजि शैक्षिक संस्थाहरुको स्थायित्व र अधिकारको वकालत गर्दै आएका शाहीले पछिल्लो समय संविधानमै निजि शैक्षिक संस्थाको भुकिका र स्थानको माग गरेका थिए ।शाहीको मनोनयनले राज्यको निकायमा निजि शैक्षिक संस्थाहरुले औपचारिक भूमिका पाएका छन ।
तपाइँको प्रतिक्रिया ।