सिन्धुली र महोत्तरीका बाढीपिडित वालबालिकालाई तरुण दल केन्द्रको सहयोग

सिन्धुली र महोत्तरीका बाढीपिडित वालबालिकालाई तरुण दल केन्द्रको सहयोग

कपन अनलाइन

काठमाडौ,भाद्र १९।बद्री भट्टराई
नेपाल तरुण दलको “एक तरुण एक राहत अभियान” ८ जिल्लामा केन्द्रीत भएको छ । देश तथा विदेश बाट तरुण दल केन्द्रलाई प्राप्त

( आर्थिक, खाद्यन्न, औषधी) लगायतका समाग्री लिएर तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र पदाधिकरीहरु सहितको टोली मधेस झरेको पहिलो दिन सिन्धुलीका  बाढीपिडित बालबालिकाहरुका लागि २५ हजार राहत प्रदान गरेको छ ।

सिन्धुली हुदै महोत्तरी पुगेको बस्नेत टोलीले महोत्तरीको राहतका लागि जिल्ला तरुण दललाई २ लाख हस्तान्तरण गरेका छन । रातह वितरणको यात्रा करिब १० दिनको हुने र तराईका विपद परेका सबै जिल्लामा पुगेर राहत वितरण गर्ने अभियानका साथ तरुणदलको केन्द्रीय समिति तराई पुगेको हो ।

 

तपाइँको प्रतिक्रिया ।