कीर्तिपुर नगरपालिका वडा नं ६ मा रहेको चोभारको गल्छी

कीर्तिपुर नगरपालिका वडा नं ६ मा रहेको चोभारको गल्छी

कपन अनलाइन 

काठमाडौ,भाद्र १९ ।

कीर्तिपुर नगरपालिका वडा नं ६ मा रहेको चोभारको गल्छी । किम्बदन्ती अनुसार प्राचिन समयमा मन्जुश्री ले यस स्थानमा खड्ग ले काटेर काठमाडौं दहको पानी बाहिर पठाएको मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।