बुढानिलकण्ठ नगरपालिकाको नक्सा पास सम्बन्धि जरुरी सूचना

बुढानिलकण्ठ नगरपालिकाको नक्सा पास सम्बन्धि जरुरी सूचना

कपन अनलाइन 

काठमाडौ,भाद्र १५।

बुढानिलकण्ठ नगरपालिकामा निर्माण संहिता अनुसार नभएका र निर्माण सम्पन्न नलिएका घरहरुलाई २०७४/४/१५ बाट १२० दिनको समय दिएको र यस्ता घर हरुको घर नक्सा अभिलेखीकरण को लागी शुल्क र जरिवाना कायम गरेको छ ।

जरिवाना र शुल्क निम्नानुसार रहेको छ

आर सिसि पिलर सिस्टम -रु २० प्रति बर्ग फिट

वाल सिस्टम ढलान घर – रु १५ प्रति बर्ग फिट

वाल सिस्टम जस्ता/टायल -रु १० प्रति बर्ग फिट

तपाइँको प्रतिक्रिया ।