दक्षिणकाली नगरपालिका वडा नं ५ फर्पिङमा रहेको बौद्ध धर्मगुरु पद्मसंभवको मुर्ति
कपन अनलाइन
काठमाडौ,भाद्र १५ ।
दक्षिणकाली नगरपालिका वडा नं ५ फर्पिङ डोल्लुमा रहेको बौद्ध धर्मगुरु पद्मसंभवको मुर्ति ।यो मुर्ति झण्डै १०८ फिट जति अग्लो मूर्ति अहिले पनि निर्माणाधीन छ र बौद्द धर्मगुरु पद्मसम्भबले ध्यान अनी साधना गरेको पवित्र स्थल भएको हुदा बौद्ध धर्मावलम्वीहरुको तीर्थस्थलको रुपमा हेरिन्छ।
तपाइँको प्रतिक्रिया ।