कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा पर्ने जल बिनायक मन्दिर
कपन अनलाइन
काठमाडौ,भाद्र ११ ।
कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा पर्ने जल बिनायक मन्दिर । उपत्यकाको चार बिनायक मध्येको एक हो।एतिहाशिक मन्दिर जल बिनायक २०७२ को भुकम्पले भत्त्किएको थियो हाल पुरातत्त्व बिभागले येस्को पुननिर्माण गर्दै छ ।प्रत्येक मंगलबार र भाद्र महिनाको गणेश चौथीका दिन यहाँ विशेष पुजा गरिन्छ त्यो बाहेक उपत्यकाका चार गणेश दर्शन गर्न भनी बेला बेलामा विशेष पुजा गरिन्छ ।चार बिनायकहरुमा चन्द्रबिनायक जलबिनयक सुर्य बिनायक कार्य बिनायक रहेका छन ।
तपाइँको प्रतिक्रिया ।