राहत संकलनमा सुकुमाया फाउन्डेसन

राहत संकलनमा सुकुमाया फाउन्डेसन

कपन अनलाइन

काठमाडौ,भाद्र २  ।

बाढि पहिरोबाट पिडित हुनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूकाे सहयाेगार्थ सुकुमाया फाउन्डेसन र नेपाल चलचित्र कलाकार सघका सदस्य डि वी वाेम्जनकाे संयोजकत्वमा कलाकारहरू महादेव त्रिपाठी ,विनाेद ढकाल लयायत अन्य हास्य कलाकार तथा डान्सरहरूकाे उपस्थितिमा हिजाे देखि तीन दिने राहत सन्कलन कार्य भईरहेकाे छ ।

अाज सुक्रवार  १० बजे चाबहिल गणेश मन्दिरबाट शुरूवात परि बाैद्धमा बृहत् सांस्कृतिक  कार्यक्रम हुँदैछ ।

तपाइँको प्रतिक्रिया ।