पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा प्रदीप ढकाल

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा प्रदीप ढकाल

कपन अनलाइन

काठमाडौ,भाद्र १ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रदीप ढकाललाई पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ ।

बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधी गरेका ढकाललाई मन्त्री जितेन्द्र देवले मन्त्रीस्तरीय निर्णयबाट सदस्य सचिव नियुक्त गरेको क्षेत्र विकास कोषका निर्देशक रमेश उप्रेतीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।