नेपाल महिला संघको कपन इकाई गठन

 

nepal mahilaकपन अनलाइन नेपाली कांग्रेस समर्थित नेपाल महिला संघको कपन इकाई गठन भएको छ । कपनमा भएको एक कार्यक्रममा सुजन लोप्चन लामाको अध्यक्षतामा बनेको नयाँ समितिको उपाध्यक्षमा उमा खड्का रहेकी छिन् । ११ सदस्यीय नयाँ समितिमा कमला बोगटी सचिव तथा गगा लुइँटेल कोषध्यक्षमा चयन भएको ने.का. कपनका उपसभापति टंक सापकोटाले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।