८३ बर्षका वृद्धले भोट हाले

८३ बर्षका वृद्धले भोट हाले

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को शारदानगर मतदान केन्द्रमा शुक्रबार पुनः मतदान गरेपछि ८३ बर्षका वृद्ध धनमान गुरुङलाई बोकेर घरतर्फ लैजाँदै छोरा । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

तपाइँको प्रतिक्रिया ।