बुढानिलकण्ठ नगरपालिका वडा नं ७ गोल्फुटार धापासी सडक खण्डको समाखुसी खोलामा पर्ने जिर्ण पुल निर्माण सुरु
कपन अनलाइन
काठमाडौ,साउन १९ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ स्थित गोल्फुटार धापासी सडकखण्डको समाखुसी खोलामा पर्ने जिर्ण पुल निर्माण सुरु भएको छ ।
फोटो सौजन्य : कर्ण तामांग
तपाइँको प्रतिक्रिया ।