बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कार्यालयले बोर्ड नराख्दा वडावासीहरु समस्यामा

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कार्यालयले बोर्ड नराख्दा वडावासीहरु समस्यामा

कपन अनलाइन

काठमाडौ,साउन १५

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को कार्यालयमा कार्यालयको बोर्ड नहुदा वडावासीहरु समस्यामा परेका छन । साउन १ गते देखी  नवदुर्गा मन्दीर नजिक नवदुर्गा सामुदायिक स्वास्थ्य संस्थाको भवनमा संचालन भएको कार्यालय धेरै वडावासीले नदेखेका कारण समस्या भोग्दै आएका छन। ३ तला माथि कार्यालय हुदा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई निकै समस्या पर्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।