कपन अनलाइनको प्रधान सम्पादकमा पुन्यराज पुडासैनी

कपन अनलाइनको प्रधान सम्पादकमा पुन्यराज पुडासैनी

कपन अनलाइन 

काठमाडौ,साउन १५ ।

कपन अनलाइन मिडिया प्रालीको विधुतिय प्रकाशन कपन अनलाइन डट कमको प्रधान सम्पादकमा पुन्यराज पुडासैनी नियुक्त भएका छन ।

बिगत १ दशक भन्दा बढी समय देखी पत्रकारिता क्षेत्रमा कृयाशील पुडासैनी यस भन्दा अगाडी www.educationrays.com को प्रधान सम्पादकको रुपमा कार्यरत थिए । उले CJMC FM १०६ मेगा हर्ज र Youth FM ९६.८ मेगा हर्जमा कार्यक्रम निर्माता र प्रस्तोताको रुपमा कार्य गरिसकेका छन  ।

पत्रकारिताका अलावा पुडासैनी शिक्षा,सहकारी  र व्यवसायिक तालीमको क्षेत्रमा सकृय छन ।

तपाइँको प्रतिक्रिया ।