बागमती नदीको मुहान बागद्वार

बागमती नदीको मुहान बागद्वार

कपन अनलाइन 

काठमाडौ,साउन १०।

बागमती नदीको मुहान  बागद्वार । यसलाई नृसिंह तिर्थ पनि भनिन्छ ।बौद्ध धर्मावलम्बी र हिन्दु दुबैले  यहाँ आफ्नो आस्था अनुरुप पुजा गर्दछन । हरेक नेपाली नया बर्ष बैशाख १ गते यहाँ  मेला लाग्ने गर्दछ ।

तपाइँको प्रतिक्रिया ।