बुढानिलकण्ठ नगरपालिका वडा नं १३ (चुनिखेल ) टुसालको ध्वाखा (प्रवेस द्वार  )

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ (चुनिखेल ) टुसालको ध्वाखा (प्रवेस द्वार  )

कपन अनलाइन 

काठमाडौ,श्रावण ५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ (चुनिखेल ) को ऐतिहासिक पुरानो गाउँ  टुसालको  ध्वाखा (प्रवेस द्वार  )। टुसाल गाउँ  प्राचिन समय देखि रहेको विभिन्न   तथ्य हरुले प्रमाणित गरेका छन ।फोटो सौजन्य : टिकेस नारायण श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।