५ वर्ष वितिसक्दा पनि किन बनेन चावहिलको मालपोत भवन ?

५ वर्ष वितिसक्दा पनि किन बनेन चावहिलको मालपोत भवन ?

कपन अनलाइन

काठमाडौँ असार २६

२०६९ मा निर्माण सुरु गरी २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु गरिएको चावहिल स्थित मालपोत कार्यलयको निर्माणाधीन भवन |

महिनाको लाखौ भाडा तिरेर संचालन हुदै आएको यस कार्यालय ले आफ्नो भवन निर्माण सुरु भएको ५ वर्ष भै सक्दा पनि सम्पन्न गर्न सकेको छैन |फोटो :कपन अनलाइन

तपाइँको प्रतिक्रिया ।