कपन अनलाइन समाचार प्रभाव : बुनपा २ र १३ जोडने नौलिनथान पुल मर्मत सुरु

कपन अनलाइन समाचार प्रभाव : बुनपा २ र  १३ जोडने नौलिनथान पुल मर्मत सुरु

कपन अनलाइन

काठमाडौँ ,असार २५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ र १३ जोडने पुलको हिजो प्रकासित समाचार पश्चात आज बाट पुल मर्मत  सुरु गरिएको छ । यो पुल वडा नं १३ को बाहिरी भू भाग जाने महत्वपुर्ण नाका हो ।

जोखिमपूर्ण अवस्थामा रहेको पुल

तपाइँको प्रतिक्रिया ।