कालीगण्डकीमा बेनीको फोहोर विसर्जन २४ असार २०७४, शनिबार म्याग्दीको बेनी–गलेश्वर सडक खण्डमा धार्मिक महत्वको शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा बेनी बजारको फोहोर विसर्जन गरिदै । तस्बिर ः धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस तपाइँको प्रतिक्रिया ।