झलारी गाउँ जलमग्न २१ असार २०७४, बुधबार मङ्गलबार रातीदेखिको वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगपालिका–१३ स्थित झलारी गाउँ । यहाँ पानी निकासको राम्रो व्यवस्था नहुँदा स्थानीयवासीलाई आवागमनमा समस्या भएको छ । तस्बिर ः सिद्धराज भट्ट, धनगढी, रासस तपाइँको प्रतिक्रिया ।