मनाङमा आवागमनमा अवरुद्ध २१ असार २०७४, बुधबार नेस्याङ गाउँपालिका–३ स्थित पिसाङखोलामा बाढी आएपछि खोला तर्न नसकी किनारामा रोकिएको सवारी साधन । वर्षाका कारण खहरेखोलाहरु बढ्न थालेपछि मनाङको सदरमुकाम चामे हुँदै माथिल्लो मनाङसम्म सवारी आवागमन अवरुद्ध भएको छ । तस्बिर ः नविन लामिछाने, मनाङ, रासस तपाइँको प्रतिक्रिया ।