छोराको आवस्था बुझन ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाने

१६ फागुन,काठमाडौ। हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न बुवा ज्ञानेन्द्र शाह र आमा कोमल शाह थाइल्णड जादै छन्। आज दिउसो थाइ एयरबाट उनिहरु जान लागेको बताइएको छ । दिउँसो १ बजेर ५५ मिनेटको उडानबाट थाइल्याण्ड जाने कार्यक्रम रहेको छ । पूर्व युवराज पारसको स्वास्थ्य अवस्था भने सुधार आइसकेको छैन । Gyanendra_Bir_Bikram_Shahथाइल्याण्डको समितिभेज अस्पतालले उनको अवस्था स्थिर तर अत्यन्तै जटिल रहेको बताइएको छ

तपाइँको प्रतिक्रिया ।