अर्गो’ फिल्मलाइ २०१३ को ओस्कार फिल्म अवार्ड

लस एन्जल्स, (बीबीसी)-’अर्गो’ फिल्मले सन् २०१३ को ओस्कार फिल्म अवार्डको सर्वोत्कृष्ट उपाधि पाएको छ । उक्त फिल्म इरानमा अपरहण परेका ६ जना अमेरिकीहरुको उद्दारको विषयमा फिल्म वार्नर ब्रोको प्रोडक्सनमा बनेको हो । उत्कृष्ट अभिनेतामा ड्यानिअल डे लुइसले ओस्कर पाए। त्यस्तै उत्कृष्ट अभिनेतृको उपाधि जेनिफर लोरेन्सले हात पारिन । सिल्भर लाइनिङ्स प्लेबुकबाट जेनिफरले ओस्कार पाएकी हुन्। गैर अंग्रेजी भाषाको फिल्ममा अस्ट्रियाको फिल्म अमुरले उपाधी पाएको छ। लाइफ अफ पाइबाट एङ लीले दोस्रोपटक उत्कृष्ट निर्देशकको उपाधी हात पारे। उत्कृष्ट निर्देशकसँगै फिल्मले वेस्ट सिनेमाटोग्राफी, वेस्ट भिजुअल इफेक्टस र बेस्ट ओरिजिनल स्कोरमा पनि अवार्ड पायो।jennifer_lawrence_falls_at_Oscar2

तपाइँको प्रतिक्रिया ।