पासिकोटमा रोपाइँ १८ असार २०७४, आईतवार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा कृषकहरू धान रोप्दै । बढ्दो सहरीकरण सँगै बूढानीलकण्ठ नगरपालिका खेतीयोग्य जमिनहरुमा घरननिर्माण कार्यले प्रसय पाइरहेको छ । फोटो : कपन अनलाइन तपाइँको प्रतिक्रिया ।